Tecktitbit

एसईई को रिजल्ट शुक्रबार बिहान हुँदै, यसरी हेनुहोस् नतिजा

June 15, 2017 | No Comments

परीक्षा नियन्त्रण कार्यालय ले एसईईको नतिजा शुक्रबार सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताले विभिन्न कोडमा एसएमएस गरी परीक्षाको नतिजा थाहा पाउन सक्छन् साथै एक दर्जन वेबसाइटमा पनि नतिजा प्रकाशित हुनेछ । एसईईको नतिजा थाहा पाउन निम्न कोडमा एसएमएस गर्नुहोस् वा वेबसाइटमा हेर्नुहोस् ।

  • एसईई को रिजल्ट शुक्रबार बिहान हुँदै, यसरी हेनुहोस् नतिजा

    | No Comments

    परीक्षा नियन्त्रण कार्यालय ले एसईईको नतिजा शुक्रबार सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताले विभिन्न कोडमा एसएमएस गरी परीक्षाको नतिजा थाहा पाउन सक्छन् साथै एक दर्जन वेबसाइटमा पनि नतिजा प्रकाशित हुनेछ । एसईईको नतिजा थाहा पाउन निम्न कोडमा एसएमएस गर्नुहोस् वा वेबसाइटमा हेर्नुहोस् ।

  • ४० सहरमा फोरजी सेवाको परीक्षण गर्दै एनसेल

    June 9, 2017 | No Comments

    निजी तर्फको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले देशका ४० शहरमा फोरजी इन्टरनेट सेवाको विस्तार गर्न परीक्षण गरिरहेको जनाएको छ । हाल देशका ६० भन्दा बढी जिल्लामा एनसेलको थ्रीजी सेवा सञ्चालनमा छन् । एनसेलले जेठ १८ गतेदेखि काठमाडौं उपत्यकासहित बनेपा, धुलिखेल र नगरकोट क्षेत्रमा फोरजी सेवा सुरु गरेको थियो ।  फोरजी

  • टेलिकमको नम्बरमा विदेशबाट फोन आए बोनस पाइने !

    | No Comments

    नेपाल टेलिकमको कुनैपनि मोबाइल नम्बरमा विदेशबाट फोन आउँदा ग्राहकहरुले बोनस पाउने भएका छन्। टेलिकमकाअनुसार हाल परीक्षणको क्रममा रहेको उक्त स्किममा हरेक अंग्रेजी महिनाको १ देखि १५ गतेभित्र ५० मिनेट वा सोभन्दा बढी कल विदेशबाट आएमा ग्राहकले ५० मिनेट निशुल्क टकटाइम पाउने भएका छन्। सात दिनभित्र प्रयोग गरिसक्नुपर्ने त्यस्तो बोनससँगै ग्राहकहरुले

  • स्मार्टफोनको बारेमा यी भ्रम हटाउनुहोस्

    June 6, 2017 | No Comments

    अहिलेको सोसल मिडियाको जमानामा बजारमा अनेक थरी समाचारहरु भाइरल भइरहेका हुन्छन् । त्यसरी भाइरल हुने सन्दर्भहरुमध्ये कतिपय झुटा तथा नक्कली समेत रहेका हुन्छन् । आधुनिक जिवनशैलीको अभिन्न पाटो बनिरहेको स्मार्टफोनका बारेमा पनि आम मानिसमा केही भ्रमहरु रहेका छन्, जसको यथार्थसँग कुनै नाता छैन । स्मार्टफोनसँग जोडिएका ७ भ्रम र त्यसको